कम्प्यूटर सामाग्रीमा हानी नोक्सानी पुर्याउने व्यक्ति पक्राउ
कम्प्यूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याई डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने एक जना व्यक्ति ललितपुरबाट व्यक्ति पक्राउ परेका छन्। कम्पयूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याउने डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने…
- २४ भाद्र २०७९, शुक्रबार