नेपाल इन्जिनियरिङ कलेज र भायानेटबीच समझदारी
भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायानेट कम्युनिकेशन लिमिटेडबीच दूरसञ्चार तथा, सूचना प्रविधि विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगसँग जोड्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। मुनाफारहित सामाजिक संस्थाका…
- ७ जेष्ठ २०८३, बिहीबार