रियलमी जीटी फाइभजी र नार्जो ३० फाइभजी यूरोपमा छिट्टै उपलब्ध हुने
रियलमीले छिट्टै नै दुई नयाँ स्मार्टफोन रियलमी जीटी फाइभजी र नार्जो ३० फाइभजी यूरोपमा उपलब्ध गराउने भएको छ। यी दुईमध्ये रियलमी नार्जो मे २५ अर्थात् अर्को मंगलबारदेखि अलिएक्सप्रेसमार्फत् उपलब्ध हुनेछ।…
- ७ जेष्ठ २०७८, शुक्रबार