२०८२ चैत्र मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड चलाउने २ करोड ७४ लाख हाराहारी, फोरजीका बढेसँगै थ्रीजीका घट्दो क्रममा
नेपालमा चैत्र मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७३ लाख ७१ हजार ९७२ पुगेको छ। यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु…
- २२ बैशाख २०८३, मंगलवार