मित्सुबिसी मोटर्स अष्ट्रेलिया र न्यूजिल्याण्डमा अर्को वर्ष बिक्री गर्ने इलेक्ट्रिक कार मोडेल ल्याउन छलफलमा
जापानी गाडी निर्माता कम्पनी मित्सुबिशी मोटर्स ताइवानमा आधारित फक्सकनको इलेक्ट्रिक सवारी विभागसँग सन् २०२६ को दोस्रो आधामा अष्ट्रेलिया र न्यूजिल्याण्डमा बिक्री गर्न लागेको एउटा ओईएम इलेक्ट्रिक कार मोडेल ल्याउनका लागि…
- २५ बैशाख २०८२, बिहीबार