टर्कीले विकास गर्यो घातक विस्फोटक पदार्थ पत्ता लगाउने स्वचालित रोबोट
टर्कीको मेसान इलेक्ट्रोनिक्स र एसेट्रोन जस्ता डिफेन्स (रक्षा) कम्पनीहरूले संयुक्त रूपमा घातक विस्फोटक तथा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइसेस (आईईडी) पत्ता लगाउनका लागि डिजाइन गरिएको मानवरहित रोबोट विकास गरेका छन्। उक्त माइन…
- २५ असार २०८२, बुधबार