चीनको नयाँ प्रविधि : मिथानोल–डिजेल इन्जिन सार्वजनिक
चीनले बुधबार साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ। जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ। यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को…
- १६ फाल्गुन २०८१, शुक्रबार