मोबाइल ब्रोडब्यान्ड विस्तारका लागि थप स्पेक्ट्रम आवश्यक, फाइभजीका लागि रणनीतिक योजना बनाउनुपर्ने
नेपालमा मोबाइल ब्रोडब्यान्ड विस्तारका लागि थप स्पेक्ट्रम आवश्यक रहेको र फाइभजीका लागि रणनीतिक योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ। सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको ‘मोबाइल ब्रोडब्याण्ड एन्हान्समेन्ट प्लान (नेपाल्स रोड…
- २६ श्रावण २०८३, मंगलवार