म्याकबुक प्रो मा एम१एक्स चिपसेट रहने, नयाँ म्याकबुक एयर एम२ चिपसहित २२ मा आउने
एप्पलले नयाँ म्याकबुक प्रो यसै वर्षको अन्त्यतिर एम१एक्स चिपसेटसहित सार्वजनिक गर्ने भएको छ। यसैगरी कम्पनीले आउँदो वर्ष म्याकबुक एयर नयाँ डिजाइन र एम२ चिपसेटसहित ल्याउने योजना बनाएको छ। एम१एक्स टीएसएमसीको…
- २३ असार २०७८, बुधबार