एमआईटीले बनायो कपडाहरुमा सजिलै प्रयोग गर्न सकिने सेन्सर्स, मेसिनद्धारा धुन मिल्ने
म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी) ले हालै नयाँ किसिमको निकै हलुका सेन्सरहरुको विकास गरेको छ जसलाई कपडाहरुमा एकिकृत गरेर प्रयोग गर्न सकिन्छ । यो नयाँ सेन्सर पोलिस्टर जस्ता फेब्रिकहरुमा पनि प्रयोग…
- १४ बैशाख २०७७, आईतवार