कक्षा ११ र १२ मा छात्रवृत्ति परीक्षाको लागि काठमाडौं महानगरपालिकाले माग्यो अनलाइन आवेदन, यसरी दिनुहोस्
काठमाडौं महानगरपालिकाले कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराउनका लागि अनलाइन आवेदन माग गरेको छ। महानगरपालिकाले आज एउटा सूचना प्रकाशित गरी छात्रवृत्तिम्बन्धी…
- ३० बैशाख २०८३, बुधबार