पत्रकार दिलभूषण पाठक जिल्ला अदालतमा हाजिर, थुनछेक बहस आजै
विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दाका लागेका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । अदालत स्रोतका अनुसार पत्रकार पाठकको बयान र थुनछेक बहसका लागि न्यायाधीश खेमराज भट्टको इजलास…
- १९ असार २०८२, बिहीबार