क्यानडामा सञ्चालन बन्द गर्ने निर्णयको पुनरावलोकन गर्न टिकटकको आग्रह
टिकटकको क्यानाडा शाखाले आफ्नो सञ्चालन बन्द गर्न आदेश दिने निर्णयको पुनरावलोकन गर्न न्यायिक समीक्षा माग गरेको छ। कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले क्यानाडाको संघीय अदालतमा आपतकालीन निवेदन दर्ता…
- २७ मंसिर २०८१, बिहीबार