एपाक आईपीभी६ काउन्सिल मीटको आज अन्तिम दिन, विभिन्न विषयमा छलफल हुँदै
सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट जारी रहेको छ। हिजोबाट शुरु भएको अन्तर्राष्ट्रिय स्तरको यो महत्त्वपूर्ण सम्मेलनको आज अन्तिम दिन हो। नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना…
- २७ चैत्र २०८२, शुक्रबार