ओएलईडी डिस्प्ले भएको आईप्याड एयर २०२७ मा आउने
गत वर्षको नोभेम्बरको एक रिपोर्टले एप्पलले आगामी वर्षहरूमा आईप्याड एयरलाई ओएलईडी डिस्प्लेले सुसज्जित गर्ने योजना बनाएको खुलासा गरेको थियो। अब, एउटा नयाँ रिपोर्टले ओएलईडी आईप्याड एयर २०२७ मा डेब्यू हुने…
- ५ बैशाख २०८३, शनिबार