स्वीकृति नलिई आफूसम्बद्ध कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न चिकित्साशास्त्र अध्ययन संस्थानको आग्रह
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले स्वीकृति नलिई संस्थानसँग सम्बन्धित कुनै पनि जानकारी सामाजिक सञ्जालमा नराख्न सबैमा आग्रह गरेको छ। संस्थानले आज एक सूचना प्रकाशन गरी आफ्ना सूचना तथा जानकारी विना…
- १७ पुष २०८१, बुधबार