विदेशी इन्टरनेट ब्याण्डविथको खरिद दर सस्तो बनाउने उपाय खोज्दै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आयात हुने इन्टरनेट ब्याण्डविथको खरिद दरमा एकरुपता कायम गराउने भएको छ। प्राधिकरणले नेपालभित्र अनुमति लिई संचालनमा रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले विदेशी कम्पनीहरुबाट खरिद गर्दै आएको…
- १ आश्विन २०७७, बिहीबार