इनोभेन्चर्स एआई इन्कको स्प्रिङबेस एआई नेपालमा उपलब्ध
संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्कले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ। हाल विश्वभरका प्रोफेसनल र संस्थाहरूले प्रयोग गर्दै आएको…
- ४ असार २०८३, बिहीबार