इन्फोसिस लिमिटेडको शेयर मूल्य ९ प्रतिशतले घट्यो
भारतको इन्फोसिस लिमिटेडको शेयर मूल्यमा सोमबार ९ प्रतिशतको गिरावट आएको छ। यो मूल्य ८ महिनायताकै सबैभन्दा कम रहेको बुझिएको छ। कम्पनीले गत हप्ता अपेक्षाकृत थोरै त्रैमासिक आम्दानी प्रस्तुत गरेको थियो…
- ५ बैशाख २०७९, सोमबार