हिमालय एअरलाइन्सको टिकट बुकिङ्ग कम्पनीको वेबसाइटबाटै गर्न सकिने
नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ्ग इन्जिन (आईबीई) सेवा सुरु गरेको छ। यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ्ग गर्न…
- २८ असार २०८०, बिहीबार