रेन्टल कार फर्म हर्जले पोलस्टारबाट ६५ हजार विद्युतीय गाडी किन्ने
कार भाडामा लगाउने कम्पनी हर्ज ग्लोबल होल्डिङ्सले स्विडेनको कम्पनी पोलस्टारसँग ६५ हजार विद्युतीय सवारी किन्ने बताएको छ। कम्पनीको कार्बनशून्य मोडलहरु थप्ने योजना अनुरुप आगामी ५ वर्षको अवधिमा उक्त परिमाणमा विद्युतीय…
- २२ चैत्र २०७८, मंगलवार