भारतको जियोले ७०० करोड भारुमा किन्यो हप्टिकलाई, यस्तो छ किन्नुको कारण
काठमाडौं । भारतको रिलायंस इंडस्ट्रीजको सहायक कम्पनी रिलायंस जियो डिजिटल सेवा लिमिटेडले हप्टिक इन्फ्यूटेक प्राइभेट लिमिटेड किनेको घोषणा गरेको छ। रिलायंस जियोले ७०० करोड भामा हप्टिकको स्वामित्व लिएको हो। यो…
- २१ चैत्र २०७५, बिहीबार