फुड डेलिभरी प्लेटफर्म फुडमारियो अब हाम्रोबजार डटकमको हिस्साको रुपमा संचालन हुने
केहि समय अघि फोर्ब्समा पर्न सफल भएको स्टार्टअप फुडमारियो अब हाम्रोबजार डट कमको एउटा अंगको रुपमा संचालन हुने भएको छ । यसअघि फोर्ब्सको ३० वर्ष भन्दा मुनीका ३० एशियाली उद्यमीहरुको…
- २९ फाल्गुन २०७७, शनिबार