गुल्मीको सदरमुकाममै छैन सिसिटिभी क्यामरा
गुल्मीको सदरमुकाम तम्घास र मुख्य का सिसिटिभी क्यामरा जडान हुन नसक्दा सुरक्षा चुनौती बढिरहेको छ। सुरक्षाका दृष्टिले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामरा तम्घासका बाख्रेछेडा, खानीगाउँ दोबाटो, उदिनढुङ्गा, जिपपार्क, फिल्म हल, अस्पताल…
- २८ कार्तिक २०८२, शुक्रबार