गुगलले जेमिनीमा ल्यायो च्याटजीपीटीको ‘स्टडी मोड’ लाई टक्कर दिने टूल “गाइडेड लर्निङ”
अमेरिकामा विद्यालयको नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा गुगलले बुधबार जेमिनीमा “गाइडेड लर्निङ” नामक नयाँ टुल सार्वजनिक गर्ने घोषणा गरेको छ। यसको उद्देश्य उत्तर दिने मात्र नभई प्रयोगकर्तालाई गहिरो रूपमा बुझ्न…
- २३ श्रावण २०८२, शुक्रबार