गुच्ची स्टोरले अमेरिकामा क्रिप्टोकरेन्सीमा भुक्तानी स्वीकार गर्ने
इटालियन लक्जरी ब्राण्ड गुच्चीले अमेरिकामा रहेका आफ्ना केही स्टोरमा क्रिप्टोकरेन्सीमा भुक्तानी स्वीकार गर्ने भएको छ। उपभोक्ताहरुले बिटक्वाइन, इथेरियम तथा लाइटक्वाइनजस्ता विभिन्न प्रकारका क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ।…
- २४ बैशाख २०७९, शनिबार