गोप्रो मिसन १ सिरिज प्रस्तुत, यस्ता छन् विशेषता
गोप्रोले आफ्नो नयाँ मिसन १ सिरिजका क्यामराहरू अनावरण गरेको छ। मिसन १ सिरिजमा ठूलो १–इन्च प्रकारको सेन्सर, नयाँ जीपी३ प्रोसेसर र इन्टरचेञ्जेबल एमएफटी लेन्सहरूको लागि समर्थन जस्ता अपग्रेडहरू ल्याइएको छ।…
- ४ बैशाख २०८३, शुक्रबार