गुगल मीटले अब एप्पल कारप्लेमा काम गर्ने
गुगलले भर्खरै एप्पल कारप्लेमा गुगल मीटको समर्थन उपलब्ध गराउने घोषणा गरेको छ। यो सुविधाले प्रयोगकर्तालाई ह्यान्ड्स–फ्री रुपमा कनेक्टेड् रहन र सिङ्गल ट्यापको साथ सडकबाट नै बैठकहरूमा सामेल हुन अनुमति दिनेछ।…
- २३ चैत्र २०८२, सोमबार