सामसङका फोल्डेबल फोनहरुमा नयाँ फिचर दिइने, यो वर्ष नयाँ ग्यालेक्सी नोट नआउने
दक्षिण कोरियाली कम्पनी सामसङले आगामी अगस्ट ११ मा अनप्याक्ड इभेन्ट तय गरेको छ। उक्त इभेन्टमा थुप्रै डिभाइसहरु सार्वजनिक हुने भए पनि सामसङले बर्सेनि गर्दै आइरहेको ग्यालेक्सी नोटको भने नयाँ भर्सन…
- १२ श्रावण २०७८, मंगलवार