Tag

Fest Nepal

बालबालिकाहरूको लागि डिजिटल एप नेपाली वर्णमाला २ सार्वजनिक

कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निशुल्क नेपाली वर्णमाला २ डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ ।…

  • ८ भाद्र २०७८, मंगलवार