समाचार र भिडियो लिंक फेसबुकमा पोष्ट गरेका कारण पत्रकारलाई धम्की, महासंघद्वारा भर्त्सना
नेपाल कम्युनिष्ट पार्टीका नेता ज्ञानबहादुर खड्का (जीबी) सँग सम्बन्धित समाचार र भिडियो लिंक फेसबुकमा पोष्ट गरेका कारण ओखलढुंगाका पत्रकार शिवप्रसाद ढुंगानालाई पटकपटक टेलिफोन मार्फत धम्की आएको नेपाल पत्रकार महासंघ ओखलढुंगा…
- २६ माघ २०८२, सोमबार