फेसबुक बिरुद्ध अष्ट्रेलियाले गर्यो मुद्दा दायर, ठुलो जरिवाना लाग्न सक्ने संभावना
अष्ट्रेलियाको सुचना आयोगले बहुचर्चित सोशल नेटवर्किङ्ग साइट फेसबुक बिरुद्ध मुद्धा दायर गरेको छ र यो मामिला क्याम्ब्रिज एनालाईटिकासँग जोडिएको छ । ३ लाख अष्ट्रेलियन नागरिकहरुको डाटाको जानकारी क्याम्ब्रिज एनालाइटिकालाई दिएको…
- २७ फाल्गुन २०७६, मंगलवार