गुगलले प्रयोगकर्तालाई आफ्नो जीमेल एड्रेस परिवर्तन गर्न दिँदै
गुगलले अब प्रयोगकर्तालाई आफ्नो जीमेल एड्रेसमा @gmail.com भन्दा पहिलेको भाग परिवर्तन गर्न दिने भएको छ। हाल अमेरिकामा मात्र उपलब्ध रहेको यो सेवा निकट भविष्यमा अन्य देशहरूमा पनि उपलब्ध हुने आशा…
- १९ चैत्र २०८२, बिहीबार