मध्यरातिदेखि सुरु भएको मौन अवधिमा सामाजिक सन्जाल र प्रत्यक्ष रुपमा के के गर्न पाइँदैन ?
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिजो मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रदान गरेको प्रचार समय हिजो राति १२ बजेदेखि समाप्त भएको…
- १९ फाल्गुन २०८२, मंगलवार