दक्षिण कोरियाली क्रिप्टोकरेन्सी उद्यमी डो क्वोन अमेरिकामा दोषी ठहर हुने सम्भावना
अमेरिकामा ठगी आरोप खेपिरहेका दक्षिण कोरियाली क्रिप्टोकरेन्सी उद्यमी डो क्वोन दोषी ठहर हुने सम्भावना रहेको अमेरिकी अदालतको अभिलेखले सोमबार देखाएको छ। उनले विकास गरेका दुई डिजिटल मुद्राले २०२२ मा करिब…
- २८ श्रावण २०८२, बुधबार