डिओरको शाङ्घाई शाखाले ग्राहकहरूको व्यक्तिगत डाटा अवैध रूपमा फ्रान्स पठाएको चीनको आरोप
डिओरको शाङ्घाई शाखाले ग्राहकहरूको व्यक्तिगत डाटा अवैध रूपमा फ्रान्सस्थित मुख्य कार्यालयमा पठाएको र मे महिनामा डाटा चुहावट भएको चीनको सार्वजनिक सुरक्षा निकायले मंगलबार जनाएको छ। कम्पनीले डाटा विदेश पठाउनु अघि…
- २४ भाद्र २०८२, मंगलवार