डिजिटल पूर्वाधार विकास र डिजिटल इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन
संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल पूर्वाधार विकास र डिजिटल इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको घोषणा गरेका छन्…
- १५ जेष्ठ २०८२, बिहीबार