७ वर्षपछि आफ्नो डेभलपर कन्फ्रेन्स ब्युँताउँदै ट्विटर
माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले ७ वर्षपछि आफ्नो डेभलपर कन्फ्रेन्स ब्युँताउने भएको छ। चर्प नामको उक्त कन्फ्रेन्स आगामी नोभेम्बर १६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुनेछ। चर्प सन् २०१० मा भएको ट्विटरको…
- ९ असार २०७९, बिहीबार