चीनमा गाईको गोबरबाट व्यावसायिक बिजुली उत्पादन शुरु
चीनमा गाईको गोबरबाट व्यावसायिक रुपमा बिजुली उत्पादन शुरु भएको छ। यसै उद्देश्यका लागि चीनमा हालै सबैभन्दा ठूलो एकल जैविक आरएनजी अर्थात् नवीकरणीय प्राकृतिक ग्याँस उत्सर्जन परियोजना स्थापना गरिएको छ। चाइना…
- १४ बैशाख २०७९, बुधबार