आउँदै गरेको स्न्यापड्रागन ७ सिरिज चिपसेटमा कोर्टेक्स ए७१० र एए५१० कोर रहने
अमेरिकी चिप निर्माता कम्पनी क्वालकमको आउँदै गरेको स्न्यापड्रागन ७ सिरिजको विवरण लीक भएको छ। हालै चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनले वेबो एकाउन्टमा उक्त चिपका बारेमा मुख्य विवरण सार्वजनिक गरेका हुन्।…
- २४ चैत्र २०७८, बिहीबार