१५ पटक झर्दापनि मोबाइलको डिस्प्ले सूरक्षित हुने, कोर्निंगले सार्वजनिक गर्यो गोरिल्ला ग्लास सिक्स
काठमाडौं । मोबाइल फोनको डिस्प्लेलाई सुरक्षित बनाउने कम्पनी कोर्निंगले नयाा गोरिल्ला ग्लास लन्च गरेको छ । कम्पनीले गोरिल्ला ग्लासको छैठौं भर्सन सार्वजनिक गरेको हो । कोर्निंगका वैज्ञानिकहरुले पूर्णरुपमा नयाँ वस्तुलाई…
- ३ श्रावण २०७५, बिहीबार