एप्पल र गूगलले कन्ट्याक्ट ट्रेसिङ्ग एपको शुरुवाती संस्करण सार्वजनिक गरे
एप्पल र गूगलले संयुक्तरुपमा बनाउने भनिएको कन्ट्याक्ट ट्रेसिङ्ग एपीआईको शुरुवाती डेभलपर भर्सन सार्वजनिक गरेका छन् । हालै उनीहरुले नोटिफिकेसन एपीआईको पहिलो भर्सन जारी गरेका हुन् । यो डेभलपरलाई ध्यानमा राखेर…
- १८ बैशाख २०७७, बिहीबार