कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी रकम तथा कारोबार बढ्दो, असोज महिनासम्म भयो ६ खर्बमाथिको कारोबार
नेपालमा कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी रकम तथा कारोबार पछिल्लो तीन महिनामा बढ्दो क्रममा रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात् २०८१ असोजसम्मको…
- ५ मंसिर २०८१, बुधबार