कनेक्ट आईपीएसप्रति उपभोक्ताको रुची बढ्दो, एक महिनामै साढे ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
कनेक्ट आईपीएस सेवामार्फत गरिने कारोबारप्रति उपभोक्ताको रुची बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती तीन महिनाको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले…
- ३ मंसिर २०७८, शुक्रबार