फ्लिपकार्टको सहायक कम्पनीमा साइबर हमला
अनलाईन कारोबार गर्ने भारतीय कम्पनी फ्लिपकार्टको सहायक कम्पनी क्लियरट्रिपमा ठूलो साइबर हमला भएको छ। क्लियरट्रिपले ग्राहकहरूलाई सुरक्षा उल्लंघन भई ह्याकरहरूले क्लियरट्रिपको आन्तरिक प्रणालीहरूमा पहुँच बढाई असर पारेको बताउँदै सचेत हुनको…
- ४ श्रावण २०७९, बुधबार