इन्स्टाग्रामले आउँदो वर्षदेखि ‘क्रोनोलोजिकल फीड’ शुरु गर्ने
मेटा अन्तर्गतको फोटो एप इन्स्टाग्रामले बुधबार आउँदो वर्ष एपमा क्रोनोलोजिकल फीडको फिचर शुरु गर्ने जानकारी दिएको छ। यसअघि अल्गोरिदममा आधारित भएर फीड जाने गरेकोमा अब भने क्रोनोलोजिकल अर्थात् समयक्रमका आधारमा…
- २३ मंसिर २०७८, बिहीबार