चिलीको केन्द्रीय बैंकले सन् २०२२ सम्ममा डिजिटल मुद्रा ल्याउनेबारे निर्णय गर्ने
चिलीको केन्द्रीय बैंकले सन् २०२२ को शुरुवातसम्म आफ्नै डिजिटल मुद्रा निस्कासन गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्ने भएको छ। बैंकका अध्यक्षले सोमबार विश्वकै नीति निर्माताहरु तीव्रगतिमा बढिरहेको क्रिप्टोकरेन्सीको चालसँगै चल्न…
- १३ आश्विन २०७८, बुधबार