चितवनको मतगणनास्थलमा सीसी क्यामरा र तारजाली जडान
चितवनका तीन वटै मतगणना स्थलमा तारजालीसहित सिसी क्यामरा जडान कार्य सुरु गरिएकोछ। मतगणनालाई पारदर्शी, विश्वासिलो र व्यवस्थित बनाउनका लागि जिल्लाको तीन वटै मतगणना स्थलमा तारजाली लगाइएको हो । प्रमुख जिल्ला…
- २० फाल्गुन २०८२, बुधबार