एप्पलले क्यामरा एपमा ठूला परिवर्तनहरूको तयारी गर्दै
आईओएस २७ अपरेटिङ सिस्टमसँग सम्बन्धित हालैका रिपोर्टहरू अनुसार एप्पलले आईफोनमा क्यामरा एपमा ठूला परिवर्तनहरूको लागि योजना बनाइरहेको छ। ब्लूमबर्ग पत्रकार मार्क गर्मनका अनुसार क्यामरा एप धेरै कस्टमाइज गर्न सकिने किसिमको…
- ५ जेष्ठ २०८३, मंगलवार