मर्मतका लागि नेपाल टेलिकमको सोधपूछ तथा ग्राहक सेवा नम्बरहरु आज राति अवरुद्ध हुने
नेपाल टेलिकमको सोधपूछ तथा ग्राहक सेवा प्रदान गर्ने ग्राहक सेवाका नम्बर १९७, १९८ तथा १४९८ नम्बरहरु आज राति एक घण्टा अवरुद्ध हुने भएका छन्। ग्राहक सेवा केन्द्र अर्थात् कल सेन्टर…
- १० मंसिर २०८२, बुधबार